FAQs Complain Problems

प्रमुख सूचना::

 घर भाडामा लगाउने सम्बन्धी सूचना ।          सूचना सूचना सूचना 

ShaileShwori Temple

Read More

Dipayal Silgadhi Municipality Office

Read More

दिपायल सिलगढ़ी नगरपालिका​

वि.स.२०३८ मा रमणीय  पौराणीक   तथा एेतिहासिक डोटी जिल्ला को केन्द्र भागमा नगरपालिका को स्थापना कोट वैरब तथा सिलगढी  गाउँ पञयतका साथै तिखा र रानागाउँ ,गाउँपन्चैयत  अन्तर्गतका केहि गाउ बस्तिहरु लाई समेत समाबेस  गरि आरम्भमा दिपायल नगर पन्चैयत  को  नाम बाट भयको हो | त्यस पछि २०४७ मा  वबर डाडा र तिखा गाउँ बिकाश समिति लाई समाबेस गरि नगरपालिका  लाई १४ वडामा विस्तार गरिनुको साथै  दिपायल सिलगढी नामकरण गरियो |

तत्पस्चात  २०६२|२०६३को जनआन्दोलन बाट स्थापीत लोकतान्त्रिक गणतन्त्र  नेपाल मा राज्य को  पुन  संरचना भै २०७३ |२०७४ मा देश  लाई नै ७५३  स्थानिय तह मा बिभाजन गरि यस नगर को पनि सिमाना  मा विस्तार भै  साबिक को  कलेना गा.बि.श ,लडागडा  गा.बि.श ,बगलेक को वोर्ड न.८ र ९  र खतिवडा को  ४ ,५ र ६  न. वोर्डहरु  गरि जम्मा  ५० गा.बि.श. र १ ओटा नगरपालिका लाई ९ ओटा स्थानीय  तहमा पुर्न संरचना  गरियको छ  |

 यस नगरको एेतिहासिक र धार्मिक नगर का रुपमा पनि पहिचान रहको   भगवान रामका पूर्खा राजा दीलीपले तपस्या गरी स्थापना गरेकाे  दील्पेश्वर   मठ र  स्कदपूराणकाे  मानस खन्डमा वणीत चन्दनगीरी प्रवत हालकाे िसलगढी मा रहेकाे शैलेश्वरी मन्दीर यसै नगरमा रहेकाे छ । 

नक्सा

Location map

जन प्रतिनिधि

नगर प्रमुख
9848437421/9858440191
kiranbogati05@gmail.com
नगर उप प्रमुख
9869443096/9858447500
shaudkalpana@gmail.com

कर्मचारीहरु

प्र.प्र.अधिकृत
9848475592/9858432111
shankarnepal12@gmail.com
अधिकृत (७ औ )
9858440514
ramesh32joshi@gmail.com
अधिकृत (६ औ )
9848431822
dilmahara123@gmail.com
प्र. अधिकृत
9848605255
joshibishnuraj@gmail.com

जानकारी

ऐन, कानुन तथा निर्देशिका

बजेट तथा कार्यक्रम

राजपत्रहरु

आय ब्यय

सार्वजनिक खरिद/बोलपत्र सूचना