FAQs Complain Problems

ShaileShwori Temple

Read More

Dipayal Silgadhi Municipality Office

Read More

दिपायल सिलगढ़ी नगरपालिका​

वि.स.२०३८ मा रमणीय  पौराणीक  तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना कोट भैरब तथा सिलगढी  गाउँपञ्चायतका साथै तिखा र रानागाउँ ,गाउँपञ्चायत  अन्तर्गतका केहि गाउ बस्तिहरु लाई समेत समाबेस  गरि आरम्भमा दिपायल नगर पञ्चायतको  नाम बाट भयको हो | त्यस पछि २०४७ मा  वबर डाडा र तिखा गाउँ बिकाश समितिलाई समाबेस गरि नगरपालिकालाई १४ वडामा विस्तार गरिनुको साथै  दिपायल सिलगढी नामकरण गरियो |

तत्पस्चात  २०६२|२०६३को जनआन्दोलन बाट स्थापीत लोकतान्त्रिक गणतन्त्र  नेपाल मा राज्यको  पुन  संरचना भै २०७३ |२०७४ मा देशलाई नै ७५३  स्थानिय तह मा बिभाजन गरि यस नगरको पनि सिमानामा विस्तार भै  साबिकको  कलेना गा.बि.श ,लडागडा  गा.बि.श ,बगलेक को वार्ड न.८ र ९  र खातिवडा को  ४ ,५ र ६  न. वार्डहरु  गरि जम्मा  ५० गा.बि.श. र १ ओटा नगरपालिका लाई ९ ओटा स्थानीय  तहमा पुर्न संरचना  गरियको छ  |

 यस नगरको ऐतिहासिक र धार्मिक नगर का रुपमा पनि पहिचान रहको   भगवान रामका पूर्खा राजा दिलिपले तपस्या गरी स्थापना गरेकाे  दिल्पेश्वर   मठ र  स्कन्दपूराणकाे  मानस खण्डमा वणीत चन्दनगिरी प्रर्वत हालकाे सिलगढी मा रहेकाे शैलेश्वरी मन्दीर यसै नगरमा रहेकाे छ । 

नक्सा

Location map

जन प्रतिनिधि

नगर प्रमुख
9848437421/9858440191
kiranbogati05@gmail.com
नगर उप प्रमुख
9869443096/9858447500
shaudkalpana@gmail.com

कर्मचारीहरु

प्र.प्र.अधिकृत
9848475592/9858432111
shankarnepal12@gmail.com
अधिकृत (७ औ )
9858440514
ramesh32joshi@gmail.com
अधिकृत (६ औ )
9848431822
dilmahara123@gmail.com
प्र. अधिकृत
9848605255
joshibishnuraj@gmail.com

जानकारी

ऐन, कानुन तथा निर्देशिका

बजेट तथा कार्यक्रम

राजपत्रहरु

आय ब्यय

सार्वजनिक खरिद/बोलपत्र सूचना