Welcome to dipayal silgadhi Muncipality

दिपायल सिलगढी नगरपालिका डाेटी ले अायोजना गरेको महिलाहरुको पाठेघर को नि:शुल्क अप्रेसन तथा जर्नल शिविर मा सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय कृष्ण सुवेदी ज्यूले उद्घाटन गर्नुभएको छु ।