Welcome to dipayal silgadhi Muncipality

डोटी – डडेल्धुरा दिपायल जोड्ने डाक्टर केआईसिंह राजमार्गको रडुवा भन्ने ठाउँमा गएको बिहीबार स्कुल बस दुर्घटनामा परि घाइते भएका डोटीको दिपायल सिलगढी नगरपालिका ४ पिपल्लाका नवीन बिकको उपचारका लागि दिपायल सिलगढी नगरपालिकाका मेयर २० हजार रुपैयाँ आर्थिक सहयोग गर्